लटरम्म फलेका सुन्तला
सिन्धुलीको गोलञ्जोर गाउँपालिका-४ माझकुभिण्डेमा बोटमा लटरम्म फलेका सुन्तलाको दाना । सुन्तला उत्पादन राम्रो हुन थालेपछि यहाँका किसान जुनारसँगै सुन्तला खेतीमा समेत आकर्षित हुन थालेका छन् ।
तस्बिरः राधिका बुढाथोकी/रासस
