फलफूलका बिरुवा वितरण गर्दै
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका किसानलाई ७५ प्रतिशत अनुदानमा नासपाति, दाँते ओखर, किबी, अनार, आरु, जापानिज हलुवावेद र आरुको बिरुवा वितरण गर्दै गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना ।
तस्विर : रुपक पुरी/रासस
