घाँसको वीउ र औषधि वितरण गरिँदै
भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीमा बाख्रापालक कृषकहरुलाई घाँसको वीउ र औषधि वितरण गरिँदै । म्याग्दीको बेनी नगरपालिकाको ६ वटा वडालाई समेटेको बाख्राको व्यावसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आवद्ध ६५ जना कृषकलाई घाँसको वीउ र औषधि वितरण गरिएको हो ।
तस्बिर ः सन्तोष गौतम÷रासस
