कृषि सामग्री वितरण गरिँदै
कृषकलाई कृषि सामग्री वितरण गर्दै पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राई । गाउँपालिकाले कृषकसँगको लागत साझेदारीमा एक लाख ४८ हजार बराबरको २६ थान प्लाष्टिक टनेल, दुई लाख ६० हजार बराबरको ६० थान इलेक्टिङ स्पेरियर र १० लाख बराबरको दुई सय ५० थान मल्चिङ प्लाष्टिक वितरण गरेको हो ।
तस्बिर: युवराज विष्ट/रासस
