काठका सामग्री बनाउने सीप सिक्दै
घरेलु तथा साना उद्योग कार्यालय दाङले लोप हुने अवस्थामा पुगेको काठका सामग्री बनाउने तालिममा सीप सिक्दै । काठको ठेकीलगायतका सामग्री सीप हस्तान्तरण गरेर लोप हुन थालेका बस्तुको संरक्षण गर्न लागेको घरेलु कार्यालयले जनाएको छ ।
तस्बिर :रञ्जिता अधिकारी:रासस
