तरकारी तथा फलफूलको आजको मूल्य :बरेला प्रतिकेजी रु.१२५,काउली रु.७६

स्थानीय काउली प्रतिकेजी ११५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार गोलभेडा ठूलो(नेपाली)को प्रतिकेजी औसत मूल्य ४५,भन्टा डल्लोको प्रतिकेजी मूल्य ६५,कुरीलो प्रतिकेजी २६२.५०,काउली स्थानिय प्रतिकेजी मूल्य ७६,आलु रातो ३९.५० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कागती १८० रुपैयाँ,च्याउ(कन्य) प्रतिकेजी १३० रुपैयाँ ,न्यूरो ७६.६७रुपैयाँ,ब्रोकाउली प्रतिकेजी ७५ रुपैयाँ ,अदुवा प्रतिकेजी २७० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार लोकल लीच्ची प्रतिकेजी १६५,आँप(दसहरी) २४० रुपैयाँ,किवि ४५० रुपैयाँ, हरियो खुर्सानी अकबरे २७५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?