भारतीय लीच्ची प्रतिकेजी रू २५०,लीच्ची लोकल १८०,टाटे सिमी १४०,कुरीलो २००,अकबरे खुर्सानी ३००
| काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार गोलभेडा ठूलो(नेपाली)को प्रतिकेजी न्यूनतम मूल्य २५,मटरकोशा प्रतिकेजी मूल्य १८०,कुरीलो प्रतिकेजी २००,काउली स्थानिय प्रतिकेजी मूल्य ६०,आलु रातो ४० कायम भइ कारोबार भइरहेको छ । |
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ ,ब्रोकाउली ९०,कागती १५० रुपैयाँ,चमसूरको साग रू ११०,न्यूरो ७०रुपैयाँ,रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ११०,अदुवा प्रतिकेजी २४० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार तरबुजा प्रतिकेजी ४०,अनार ३५० रुपैयाँ,किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ,ताजा माछा(रहु) ३३०,ताजा माछा(मुंगरी) रू ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

