किसानलाई चेक हस्तान्तरण
![](https://krishisuchana.com/app/uploads/2023/06/IMG_7035-1024x597.jpeg)
भरतपुर महानगरपालिकाले दुग्ध उत्पादक किसानका लागि प्रदान गरेको अनुदानको चेक हस्तान्तरण गर्नुहुँदै महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारी। महानगरले आव ०७९÷८० का लागि दूधमा प्रतिलिटर रु तीनका दरले रु ६ करोड १२ लाखको चेक ११ हजार ५३४ कृषकलाई वितरण गरेको हो ।
तस्बिर : सनद अधिकारी/रासस