टनेलमा बेमौसमी तरकारी खेती
म्याग्दीको मंगला गाउँपालिका–४ उपल्लो बुकेनीमा रहेको एमएमडि कृषि तथा पशुपंक्षी फार्ममा गरिएको बन्दा खेती । फार्मका सञ्चालक दलवीर पुनले पाँच वटा टनेलमा टमाटर र १० रोपनीमा बेमौसमी बन्दा खेती गर्नुभएको छ ।
तस्बिर : सन्तोष गौतम/रासस
