आमा समूहलाई विद्युतीय मिल
![](https://krishisuchana.com/app/uploads/2023/07/IMG_7858.jpeg)
खोटाङ साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका आमा समूहलाई विद्युतीय कुटानी÷पिसानी मिल उपलब्ध गराउनुहुँदै गाउँपलिका प्रमुख रविप्रकाश राई र उपप्रमुख बिर्सिका राई । आर्थिक वर्ष २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रममार्फत विनियोजित महिलासँग उपप्रमुख कार्यक्रममार्फत खरिद गरिएको मिल हस्तान्तरण गरिएको हो ।
तस्बिर : केदार मगर/रासस