आकासमा बादल मडारिन शुरु भएपछि !

आकासमा बादल मडारिन शुरु भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ का किसान खेतमा काटिएको धानका मुठा बाध्दै ।

पानी पर्ने संभावना बढेपछि किसानले खेतमा काटिएको धानलाई सुरक्षित तवरले राख्नका लागि खेतवारीमा व्यस्त हुन थालेका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?