व्यावसायिक भैंसीपालन

दाङ जिल्लाको राजपुर गाउँपालिकाका शेषराज यादवले व्यावसायिक रूपमा पाल्नु भएका भैँसी । बजारको दूधको मागलाई लक्ष्य गरेर उक्त माग पूर्ति गर्ने उद्देश्य राखी व्यवसाय थालेका यादवसँग अहिले ४५ वटा भैँसी छन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?