पानी घट्टमा मकै पिस्दै
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१२ रोशी खोलास्थित भालेश्वर दोभानमा रहेको परम्परागत पानी घट्टमा मकै पिस्दै जोगमाया वाईबा र नरबहादुर स्याङ्तान दम्पती । आधुनिक प्रविधिको विकाससँगै परम्परागत पानीघट्टको प्रयोग घटेको छ ।
तस्बिर : पेमा लामा/रासस
