संखुवा खोलाको असला माछा
सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ बुधबारे बजारमा लाग्ने साप्ताहिक हाटमा बिक्री गर्न पेरेङ्गोमा राखिएको संखुवा खोलाको असला माछा ।
सङ्खुवासभाबाट कोसेलीको रुपमा सबै भन्दा बढी निर्यात हुने संखुवा र सभाखोलाको सुकेको असला माछा यहाँ प्रति पेरुङ्गो १२०० देखि एक हजार ८०० रुपैयाँ सम्ममा बिक्री गरिन्छ ।
तस्बिरः सुजन बज्राचार्य/रासस
