छुर्पी
सिन्धुपाल्चोक, २५ चैतःसिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिकाको मुडे बजारमा बिक्रीका लागि राखिएको छुर्पी । यहाँ छुर्पी प्रतिकेजी रु दुई हजार ५०० देखि रु तीन हजार सम्ममा बिक्री गरिन्छ ।