बिक्रीका लागि दाउरा बजार लगिँदै

त्रिवेणी(रुकुमपश्चिम),७ वैशाखःरुकुम पश्चिमको मुसीकोट नगरपालिका–७ साँखका महिला दाउरा बिक्री गर्न बजार जाँदै । आफूहरुले जङ्गलबाट ल्याएको दाउरा बजारमा प्रति भारी रु ३८० मा बिक्री गर्ने उनीहरु बताउँछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?