स्थानीय जातका गाई

भरतपुर, १३ वैशाख:

चितवनको भरतपुर महानगरपालिका–११ गणेशधाम क्षेत्रमा चरिरहेका गाई । देवघाट क्षेत्रमा पर्ने बागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ गौ संरक्षण केन्द्रमा पालिएका एक सय बढी गाई यस आसपासका वन क्षेत्र र खाली चौरमा चराउने गरिएको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?