चितवनको इच्छाकामना गाउँपालिका-७ भालुमारामा शुक्रबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङलगायतलाई मोही दिएर स्वागत गरिँदै । गाउँपालिकाले आफ्नो कार्यालयमा कोल्ड ड्रिङस निषेध गरेको छ भने पालिकामा हुने कार्यक्रममा पनि दही मोहीको प्रयोग गर्न अनुरोध गर्दै आएको छ ।