करेसाबारीमा काम गर्दै विद्यार्थी

मध्यविन्दु(नवलपरासी), ११ जेठ :न

वलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-९ स्थित लोकसेवा माविका विद्यार्थीहरू विद्यालयको करेसाबारीमा काम गर्दै । विद्यालयले खुसी शुक्रबार अन्तर्गत विद्यार्थीलाई तरकारी खेतीको बारेमा अभ्यास गराउने गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?