हरियालीले हराभरा बनेको तनहुँको बैंडीफाँट

तनहुँ १७ जेठ :

हुर्कँदै गरेका मकैका बोटसँगै हरियालीले हराभरा बनेको तनहुँको घिरिङ गाउँपालिका १ मा पर्ने बैंडीफाँट । सिँचाइ आयोजना निर्माण भएपछि बैडीफाँट हराभरा बनेको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?