तर्बुजा बिक्री गरिँदै

त्रिशूली (नुवाकोट), २७ जेठ

:नुवाकोटको पञ्चकन्याका किसानले उत्पादन गरेको तबुर्जाको जिल्ला सदरमुकाम विदुरमा बिक्री गर्दै । परीक्षणको रुपमा लगाएको तर्बुजाको उत्पादन सफल भएसँगै यहाँका किसानले राम्रो लाभ र उपभोक्ताले प्रतिकिलो रु २०–२५ मा खरिद गर्न पाएका छन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?