व्यावसायिक पशुपालन

म्याग्दी, २९ जेठ :

म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका कृषक तिलक गुरुङले गर्नुभएको व्यावसायिक गाईभैसीपालन । विदेशबाट फर्किएर २० वर्षदेखि व्यावसायिक गाईभैसीपालन गर्दै आएका गुरुङलाई सरकारले हालै उत्कृष्ट कृषक सम्मान प्रदान गरेको थियो । बास्कुना गाउँबाट दैनिक ३०० लिटर दूध बेनीमा निकासी हुने गरेको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?