मुङ दालको कोसा टिप्दै किसान

सुनसरी, ३ असार :
सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा मुङको दालको कोसा टिप्दै किसान । मुङको दाल एक कठ्ठामा १५ देखि २० किलो फल्ने किसान बताउँछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?