हाट बजारमा केरा बिक्री गर्दै किसान

भजनी(कैलाली), १२ असार :कैलालीको टीकापुर कृषि हाट बजारमा आफ्नै कृषि फार्ममा उत्पादन भएको केरा बिक्री गर्दै किसान । कृषि हाट बजार हुँदा किसानले उत्पादन गरेको वस्तुले राम्रो मूल्य पाउने गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?