कोरोेनाका कारण कागतीको माग बढ्यो
दाङ : कोरोेनाका कारण दाङमा कागतीको माग बढेको छ ।
दाङ्को विजौरीमा कागतीको माग बढ्न थालेपछि यहाँका कृषक कागती उत्पादनतर्फ आकर्षित भएका छन् ।
२०७४ सालदेखि तुलसीपुर १९ बिजौरीमा ब्यवसायिक कागती खेती गर्न सुरु गरेका पूर्व जनमुक्ति सेनाका रामचन्द्र खडकाले कागती पु¥याउन धौ धौ भएको बताए ।
प्रतिकिलो एक सय ५० रुपैयाँका दरले कागती बेच्दै आएको उनको भनाइ छ ।
इमेजखबर