तरकारी तथा फलफूलको आजको मूल्य :भेडे खु्र्सानी प्रतिकेजी रू.१०५ , ग्याठ कोबी रू. ८५
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४०, अनार प्रतिकेजी मूल्य ३२५, गाजर(लोकल) प्रतिकेजी ११५, आलु रातो प्रतिकेजी मूल्य २७.५०, इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी स्थानीय काउली ४५ रुपैयाँ,नेपाली गोलभेडा ठूलो ७५, गोलभेडा सानो(लोकल)४०, ठूलो गोलभेडा(भारतीय) ७५, गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो ९० रुपैयाँ, कुरीलो प्रतिकेजी १९०० रुपैयाँ ,कागती प्रतिकेजी ९५ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार किवि प्रतिकेजी ३२५, आभोकाडो ३२५,केरा प्रतिदर्जन ९५ रुपैयाँ, खुर्सानी हरियो(अकबरे) १९० ,घिउ सिमी(लोकल) ८५ रुपैयाँ, च्याउ डल्ले २९० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी
