मुडे आलु प्रतिकेजी ३७,मालदह आँप ९०,कन्य च्याउ २७५,लसुन हरियो १७५,स्कूस ४५

कालिमाटी फलफूल तथा तरकारी बजार

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ६५,अनार मूल्य ३७५, आँप दसहरी प्रतिकेजी ८५,आँप(मालदह) ९०,डल्लेच्याउ ३७५,आलु रातो प्रतिकेजी मूल्य ४३.५०,इमली १७० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी २२५,खुर्सानी हरियो(अकबरे) २२५,स्थानीय काउली ४५,काक्रो(लोकल) ९०, गोलभेडासानो(लोकल) ३०,ठूलोगोलभेडा(भारतीय) ८५, चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ, छ्यापी सुकेको प्रतिकेजी १६५ रुपैयाँ ,कागती प्रतिकेजी १६० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ५२५,किवि ५२५,केरा प्रतिदर्जन १५० रुपैयाँ, लोकल लीच्ची १२५,घिउ सिमी(लोकल) ४५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ६५, प्याज हरियो ११०,तरबुजा(हरियो) ४० रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २४०,ताजा माछा(रहु) ३१५,भेडे खु्र्सानी १६५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments