बजारमा भारतीय मेवाको हालिमुहाली,नेपाली उत्पादन न्युन मुल्यमा कारोबार
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ५० रुपैयाँ,भारतीय गोलभेडा ठूलो ६०,लोकल गोलभेडा सानो २०,टनेल गोलभेडा सानो २८,घिउ सिमी लोकल ८०,काउली स्थानिय प्रतिकेजी १०० रुपैयाँ,आलु रातो ६५ रुपैयाँ,मुडे आलु रातो ५८,भारतीय आलु रातो ५४,लौका ४०,हरियो फर्सी डल्लो ४० रुपैयाँ,घिरौला प्रतिकेजी ४० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ४०० रुपैयाँ,सिताके च्याउ ९५०,राजा च्याउ २८०,कन्य च्याउ १८० रुपैयाँ, तने बोडी ८०,मकै बोडी ७०,बन्दा लोकल ६० रुपैयाँ,लोकल गाजर ९० रुपैयाँ, मूला रातो ३०,लोकल मूला सेतो १५ रुपैयाँ,भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५०,तितो करेला ६० रुपैयाँ,ब्रोकाउली १६०,कागती ३५० रुपैयाँ,भिण्डी ३० रुपैयाँ,रातो बन्दा १५० रुपैयाँ,लोकल काक्रो ४० रुपैयाँ,अदुवा प्रतिकेजी १६० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १३० रुपैयाँ,अनार २५० रुपैयाँ, चोसा आँप २५०,रुख कटहर ७०,लोकल नासपाती ९०,चाइनिज नासपाती २००,नेपाली मेवा ६०,भारतीय मेवा १००,किवि ४०० रुपैयाँ,आभोकाडो २५०,अम्बा १५०,तरबुजा ५०,फूजी स्याउ ३०० रुपैयाँ,शरीफा २००,मौसम १३० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै कुरीलो प्रतिकेजी ३५० रुपैयाँ,लप्सी ६०,पिंडालू ७०,चुकुन्दर ७०,तामा १००,स्कूस २५,रायो साग प्रतिकेजी ९०,तोरीको साग ६०,प्याज हरियो १८०,लसुन हरियो २२०,हरियो धनिया ३०० रुपैयाँ,पुदीना प्रतिकेजी ५०० रुपैयाँ ,रहु माछा ३४०,छडी माछा २४०,बचुवा माछा २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
समितिका अनुसार अकबरे खुर्सानी हरियो प्रतिकेजी २५० रुपैयाँ,खु्र्सानी सुकेको ४०० रुपैयाँ,हरियो खुर्सानी ९० रुपैयाँ ,भेडे खु्र्सानी १०० रुपैयाँ,न्यूरो प्रतिकेजी ८० रुपैयाँ,टाटे सिमी १२०,लसुन सुकेको नेपाली २६०,चाइनिज लसुन सुकेको २९०,लोकल परवर ४०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको १३०,चाइनिज सुकेको प्याज १२०,भटमासकोशा ९० रुपैयाँ रहेको समितिले जनाएको छ ।