ह्वात्तै बढ्यो भारतीय प्याजको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार काउली स्थानिय प्रतिकेजी न्यूनतम मूल्य १४० रुपैयाँ,भारतीय प्याज सुकेको १२५,नेपाली गोलभेडा सानो प्रतिकेजी ६० रुपैयाँ,भारतीय गोलभेडा ठूलो १००,टनेल गोलभेडा सानो ७०,घिउ सिमी लोकल ९०,आलु रातो ८० रुपैयाँ,मुडे आलु रातो ७३,भारतीय आलु रातो ६०,लौका,हरियो फर्सी डल्लो ८० रुपैयाँ,घिरौला प्रतिकेजी १०० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ४०० रुपैयाँ,राजा च्याउ २८०,कन्य च्याउ १६० रुपैयाँ,तने बोडी १००,बन्दा लोकल १०० रुपैयाँ, मकै बोडी ९०,लोकल गाजर २०० रुपैयाँ, मूला रातो २५,लोकल मूला सेतो २५ रुपैयाँ, ब्रोकाउली १५० रुपैयाँ,भन्टा लाम्चो ९० रुपैयाँ, भन्टा डल्लो ९०,कागती २०० रुपैयाँ,लोकल काक्रो १०० रुपैयाँ,तितो करेला १०० रुपैयाँ,अदुवा प्रतिकेजी १८० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १४० रुपैयाँ,अनार ३०० रुपैयाँ,नेपाली मेवा ५०,भारतीय मेवा १००,किवि ३०० रुपैयाँ,आभोकाडो २००,अम्बा ९०,फुजी स्याउ ३००, तरबुजा ६० ,चाइनिज नासपाती २८०,अमला ८०,मौसम ११० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै चिचिन्डो प्रतिकेजी ५० रुपैयाँ, चुकुन्दर ९०,रायो साग प्रतिकेजी ९०,पालूगो साग ९०,प्याज हरियो १८०,लसुन हरियो २५०,हरियो धनिया २५० रुपैयाँ,पुदीना प्रतिकेजी ७०० रुपैयाँ ,लप्सी ४०,पिंडालू ६०,तामा ९०,स्कूस ४०,रहु माछा ३३०,छडी माछा २३०,बचुवा माछा २४० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार हरियो खुर्सानी प्रतिकेजी १५० रुपैयाँ,खु्र्सानी सुकेको ४०० रुपैयाँ,भेडे खु्र्सानी १२० रुपैयाँ,लसुन सुकेको नेपाली ३००,चाइनिज लसुन सुकेको २८०,सेलरी ७००,पर्सले २०००,गुन्दुक प्रतिकेजी २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?