खुकुरीमा पाइन लगाउँदै भुरुङडाँडाका ज्ञानबहादुर !

खुकुरीमा पाइन लगाउँदै दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ भुरुङडाँडाका ज्ञानबहादुर विश्वकर्मा । पछिल्लो समय छिमेकी देश भारतबाट सस्तो मूल्यमा तयारी अवस्थाका घरेलु हतियार आयात हुन थालेपछि जिल्लामा आरन बस्ने पेशा सङ्कटमा पर्दै गएको छ । तस्वीर: केदार मगर | रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?