९ महीनामा मात्र ७३ लाखको लौरो आयात

लौरो चुनाव चिन्हले सर्वत्र चर्चा पाइरहदा देश लौरोमा पनि परनिर्भर रहेको विषय भने थोरैलाई मात्र जानकारी होला । यो आर्थिक बर्षको ९ महीनामा मात्र ७३ लाखको लौरो आयात छ ।

चीन र भारतबाट बढी मात्रामा नेपालमा लौरो आयात हुने तथ्यांक हेर्दा नेपालमा लौरो उत्पादन गर्ने उद्योगको सम्भावना रहेको स्पष्ट हुन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments