अदुवाको प्रतिकेजी मूल्य ७५,रातो बन्दा १३५,रायो साग ७०,भिण्डी ४५,कन्य च्याउ १९०,टाटे सिमी १३०,केरा १६५

कृषि तथा पशुपालन व्यवसाय

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ७५,अनार मूल्य ३६५, आँप चोसा प्रतिकेजी २१०,आँप(मालदह) २१०,डल्लेच्याउ ३२५,आलु रातो प्रतिकेजी मूल्य ५९,इमली १४६.६७ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ३७५, गुन्दुक २७५,खुर्सानी हरियो(अकबरे) १७५,स्थानीय काउली ८५,काक्रो(लोकल) ७६, गोलभेडासानो(लोकल) ३२.५०,गोलभेडा ठूलो(भारतीय) ७६.६७, चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ, गाजर(लोकल) १०६.६७ रुपैयाँ ,कागती प्रतिकेजी १३६.६७ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ५२५,लोकल नासपाती ८५,केरा प्रतिदर्जन १६५ रुपैयाँ, रातो बन्दा १३५,घिउ सिमी(लोकल) ७५ रुपैयाँ,मकै बोडी प्रतिकेजी १०५, ब्रोकाउली २७५,तरबुजा(हरियो) ५८.३३ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २४०,ताजा माछा(रहु) ३१५,भेडे खु्र्सानी १२५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?