बिक्रीका लागि राखिएका अण्डा
जिल्लाको म्याग्दे गाँउपालिका–६ को धयरेमा त्रिदेव पोल्टी फर्ममा उत्पादन भएको अण्डा बिक्रीका लागि राखिंदै । स्थानीय अमृत थापा र गुरुप्रसाद पौडेलले व्यवसायिक रुपमा सञ्चालनमा ल्याएको उक्त फार्ममा उन्नाइस हजार कुखुराले दैनिक पन्ध्र हजार अण्डा दिने गरेको कृषकद्वय बताउनुहुन्छ ।
तस्बिर :सानेबहादुर नेपाली/रासस
