झोलुङ्गे पुलमा बाख्रा ल्याउँदै गरेका किसान
लालझाडी गाउँपालिका ४ जाई स्थित दोदा नदीकोे झोलुङ्गे पुल भएर बाख्रा ल्याउँदै गरेका स्थानीय किसान । झोलुङ्गे पुल निर्माण भएपछि सर्वसाधारणलाई आजतजावत गर्न सहज भएको छ ।
तस्बिर :राजेन्द्रप्रसाद पनेरु/रासस
