वनमा सल्केको डडेलो
मोरङको बेलबारी १० भाउनेमा रहेको सिंहदेवी सामुदायिक वनमा लागेको डडेलो । चैत वैशाख लागेसँगै वनजङ्गलमा सामुदायिक वनहरुले आफैँ डडेलो लगाउने गरेका छन् । झाडी सफाइ गर्ने, डडेलो लगाउँदा नयाँ पालुवा पलाउने र घाँस दाउरा हुने बहानामा आगो लगाउने गरेका छन् ।
तस्बिर :गोपाल काफ्ले/रासस
