प्रशोधन गरी राखिएको जैविक मल

गोदावरी(कैलाली) २१ चैत :धनगढी उपमहानगरपालिका–२ बैयाबेहेडीमा सञ्चालित फोहर मैला ब्यवस्थापन केन्द्रमा प्रशोधन गरी थुपारेर राखिएको जैविक मल । सो केन्द्रमा राखिएको ४०/५० क्विन्टल जैबिक मल बिक्रीका लागि तयारी अवस्थामा रहेको जनाइएको छ ।

तस्बिर : मीन ठकुरी/रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?