तरकारी तथा फलफूलको आजको मूल्य:स्थानीय काउली प्रतिकेजी रू. ११०,लोकलकाक्रो रू. ९५

स्थानीय काउली प्रतिकेजी ११५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४५, अनारको प्रतिकेजी मूल्य ३६५, अम्बा प्रतिकेजी ११०,आलु रातो प्रतिकेजी मूल्य ६२.५०, इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी स्थानीय काउली ११० रुपैयाँ,गोलभेडा ठूलो(नेपाली)प्रतिकेजी १०५,गोलभेडा सानो(लोकल) ७५,गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो ९५ रुपैयाँ, कुरीलो प्रतिकेजी ११०० रुपैयाँ ,कागती प्रतिकेजी १३० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी २७५,केरा प्रतिदर्जन ११५ रुपैयाँ, अकबरे खुर्सानी ११० रुपैयाँ, च्याउ डल्ले ३७५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?