सरकारले उखु किसानमाथि अन्याय गर्‍यो,तत्काल अनुदान रकम भुक्तानी गर्न माग

नवलपरासी: लामो समयदेखि सरकारले उखु किसानका लागि उपलब्ध गराउने भनेको अनुदान रकम किसानले नपाएपछि उखु उत्पादक संघ लुम्बिनी प्रदेशले सरकारको ध्यानाकर्षण गराउँदै बुधबार एक विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्तिमा उखुको समर्थन मूल्य ६५१ कायम गर्न समेत माग गरिएको छ। तत्काल अनुदान बापतको रकम नदिए किसानहरु सडक संघर्षमा जान वाध्य हुने र त्यसको जिम्वेवार नेपाल सरकार नै हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?