तोरी खेती

धनकुटाको पाख्रीबास नगरपलिका वडा नं. ५ स्थित अरुण नदी किनारमा रहेको खेतमा किसानहरुले लगाएको तोरी खेती । जिल्ला कृषि ज्ञान केन्द्र धनकुटाको तथ्यांक नुसार जिल्लामा छ सय २० हेक्टरमा तोरी खेती हुने गरेको छ ।

तस्बिर : नारायण कुमार राई/रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?