रानी जमरा कुलरिया सिँचाइ आयोजना

लम्की (कैलाली), ६ जेठ :राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना । सो सिँचाइ आयोजनाबाट ४.१ मेगावाट विद्युत उत्पादन सुरू भएको छ । आयोजना सम्पन्न भएपछि कैलालीको पूर्वी, दक्षिण पालिकाको ३८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments