बेलायतको जागिर छाडी गाउँमा किवी खेती

म्याग्दी, १८ असार :

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका लालबहादुर पुनको फार्ममा फलेको किवी। लालबहादुरले बेलायतको जागिर छाडी गाउँमा किवी फार्म, फर्निचर उद्योग र बाख्रापालन गर्नुभएको छ । भकिम्ली किवी खेतीको पकेट क्षेत्रका रुपमा विकास भएको छ ।

 

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments