रेकर्ड बनाएको ब्रोइलर कुखुराको मासुको भाउ घट्न थाल्यो

कुखुरा र माछाको तस्करी

काठमाडौं । उच्च मूल्य वृद्धिको रेकर्ड बनाएको ब्रोइलर कुखुराको मासुको भाउ घट्न थालेको छ । यो साता मात्रै दुई पटक गरेर किलोमा ३० रुपैयाँले कुखुराको तयारी मासुको भाउ घटेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

वैशाख १२ गते किलोमा १० रुपैयाँले घटेर तीन सय रुपैयाँमा झरेको जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य मंगलबार पुनः १० रुपैयाँले घटेको संघका सचिव देवकुमार गिरीले बताए । मंगलबारको नयाँ मूल्य अनुसार ब्रोइलर कुखुरा जिउँदोको कोल्ड स्टोर मूल्य २९० रुपैयाँ तोकिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?