ब्रोकाउली प्रतिकेजी ११५,कन्य च्याउ २७५, भेडे खु्र्सानी १४५, हरियो धनिया ३२५, बकूला ४५

broccoli

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ५५,अनार मूल्य २७५, अंगुर(कालो)प्रतिकेजी २३५, कोइरालो ३२५,आलु रातो प्रतिकेजी मूल्य ३१,इमली १९० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ४००, खु्र्सानी सुकेको ३७५,स्थानीय काउली ७५,काक्रो(लोकल) ५५,गोलभेडा ठूलो(नेपाली) ५५,गोलभेडासानो(लोकल) २७.५०, ठूलोगोलभेडा(भारतीय) ७५, चुकुन्दर प्रतिकेजी ८५ रुपैयाँ ,पुदीना प्रतिकेजी ४५० रुपैयाँ ,कागती प्रतिकेजी ३३५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ४७५, किवि ४७५,केरा प्रतिदर्जन १५० रुपैयाँ,घिउ सिमी(लोकल) ९५ रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ११५, रातो बन्दा ६५, तरबुजा(हरियो) ५५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २५०,ताजा माछा(रहु) ३२५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?