मेसिनको प्रयोगबाट धान काटिँदै
बर्दियाको गुलरिया नगरपालिका –१२, लालपुरा गाउँस्थित खेतमा आधुनिक मेसिनको प्रयोगबाट धान काट्दै किसान । कृषि प्रविधि भित्रिएसँगै पछिल्लो समय किसानलाई कृषि कार्य गर्न सहज भएको छ ।
तस्बिर :मेनका चौधरी/रासस
