किसानलाई अनुदानमा च्याउको बीउ
कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा किसानलाई च्याउको बीउ प्रदान गर्दै । व्यावसायिक रुपमा च्याउ खेती गर्ने किसानलाई नगरपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण गरेको हो ।
तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
