कुरीलो प्रतिकेजी १५०,मटरकोशा १७०,ब्रोकाउली ९०,गुन्दुक २५०,अदुवा २३०

कालिमाटी फलफूल तथा तरकारी बजार


काठमाडौं
: कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार गोलभेडा ठूलो(नेपाली)को प्रतिकेजी न्यूनतम मूल्य ३०,मकै बोडी प्रतिकेजी मूल्य ५०,कुरीलो प्रतिकेजी १५० ,काउली स्थानिय प्रतिकेजी मूल्य ७०,आलु रातो ३९ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कागती १५० रुपैयाँ,चमसूरको साग रू १००,डल्लेच्याउ प्रतिकेजी २७० रुपैयाँ ,न्यूरो ७०रुपैयाँ,रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काक्रो ११०,अदुवा प्रतिकेजी २३० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०,अनार ३०० रुपैयाँ,किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २२० रुपैयाँ,ताजा माछा(रहु) ३३०,ताजा माछा(मुंगरी) रू ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?