मार्सीधानको खेती

जुम्ला , २४ असार :

जुम्लाको तातोपानी गाउँपालिका– ४ स्थित फाँटमा स्थानीयले खेती गरेको मार्सीधानको हरियाली । पछिल्लो समयमा बजारमा माग बढेसँगै यहाँका किसान मार्सीधानको खेतीप्रति आकर्षित भएकाछन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?