पाकेको फर्सी प्रतिकेजी ५५, भिण्डी १३५, रायो साग ५५, तितो करेला १३५, कन्य च्याउ २१५, घिरौला ९५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ५५,अनार मूल्य २७५, अंगुर(कालो)प्रतिकेजी २१०,किनु १५५,आलु रातो प्रतिकेजी मूल्य २७.५०,इमली १५५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ५२५,खुर्सानीहरियो(अकबरे) २२५ ,स्थानीय काउली ४५,काक्रो(लोकल) ५५, गोलभेडा ठूलो(नेपाली) ६५,गोलभेडासानो(लोकल) ४५, ठूलोगोलभेडा(भारतीय) ६५, चुकुन्दर प्रतिकेजी ५५ रुपैयाँ ,पुदीना प्रतिकेजी २१० रुपैयाँ ,कागती प्रतिकेजी ४२५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ४७५, किवि ४७५,केरा प्रतिदर्जन १३० रुपैयाँ,घिउ सिमी(लोकल) ११५ रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ५५, रातो बन्दा ८५,च्याउ डल्ले ३२५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २५०,ताजा माछा(रहु) ३३५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?