वर्षातको पर्खाइमा किसान

गोदावरी (ललितपुर), १५ असार :

ललितपुर गोदावरी वडा १ मा रोपाइँका लागि वर्षातको पर्खाइको रहेको किसानका खेतबारी । गत वर्ष असार पहिलो हप्तामै रोपाइँ गरेका यहाँका किसान यस वर्ष असार १५ सम्म पनि पर्याप्त पानी नपर्दा चिन्तित भएका छन् ।

 

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments