बतासेको खेतीयोग्य जमिन

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित इजारामा भर्खरै रोपाइँ सम्पन्न गरिएको धान खेत । सात वडा रहेको उक्त गाउँपालिकाको बतासे सुक्खाग्रस्त क्षेत्रमा पर्दछ ।

तस्बिर: केदार मगर । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?